दफा २७
खाद्य प्रयोगशाला
(१) नेपाल सरकारले खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर सम्बन्धी अनुसन्धान, परीक्षण, विश्लेषण गर्न खाद्य प्रयोगशाला तथा सन्दर्भ प्रयोगशाला (रिफरेन्स ल्याब) को स्थापना गर्नेछ।
(२) प्रदेश सरकार तथा स्थानीय तहले आफ्नो क्षेत्रमा
खाद्य प्रयोगशाला स्थापना र सञ्चालन गर्न सक्ने छन्।
(३) खाद्य प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि
देहायको न्यूनतम मापदण्ड पूरा गरेको हुनु पर्नेछ:-
(क) खाब्य प्रयोगशाला- सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको व्यवस्था गरेको,
(ख) खाच्च प्रयोगशाला सेवा उपलब्ध गराउन आवश्यक उपकरण तथा सुविधाहरूको निरन्तर उपलनब्धताको सुनिश्चितता भएको,
(ग) खाद्य प्रयोगशालाबाट उपलब्ध हुने विश्लेषण सेवाको गुणस्तर सुनिश्चितताको लागि असल खाद्य प्रयोगशाला अभ्यास प्रणाली लागू गरेको,
(घ) बिश्लेषण सेवा प्रदान गर्न आवश्यक विश्लेषण पद्धति भ्यालिडेसन गरेको सुनिश्चितता गरेको,
(ङ) खाध्य प्रयोगशाला म्यानुअल तथा स्टाण्डर्ड अपरेटिङ कार्यविधि तयार गरेको,
(च) क्यालिब्रेटेड उपकरण तथा ग्लासवेयर प्रयोग गर्ने सुनिश्चितता गरेको,
(छ) खाब्च प्रयोगशाला ग्रेडको रासायनिक तथा रियजेण्टको प्रयोग तथा त्यसको सञ्चय तथा व्यवस्थापनको लागि उपयुक्त व्यवस्था गरेको,
(ज) खाब्य प्रयोगशालाबाट निस्कने रासायनिक तथा जैविक फोहोरको उचित. व्यवस्थापन प्रणाली स्थापना गरेको,
(झ) सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा खाध प्रयोगशालाका कर्मचारीको सुरक्षाको उचित व्यवस्था गरेको,
(ज) विश्लेषण प्रतिवेदनको पहिचान पद्धति
(ट्रेसियाबिलिटी) कायम गरेको, र
(ट) प्रयोगशाला अभिलेख व्यवस्थापन प्रणाली लागू गरेको ।
(४) उपदफा (३) बमोजिमको मापदण्ड पूरा गरेका निजी क्षेत्रका खाद्य प्रयोगशालालाई विभागले खाद्य विश्लेषण सम्बन्धी कार्य गर्ने गरी सूचीकरण गर्न सक्नेछ।